दफा १४
बैठक भत्ता तथा अन्य सुविधा
१४. बैठक भत्ता तथा अन्य सुविधा
(१) समितिका सदस्यले समितिको बैठकमा भाग लिएवापत तोकिए बमोजिमको बैठक भत्ता तथा अन्य सुविधा पाउनेछन् ।
(२) उपदफा (१) बमोजिमको बैठक भत्ता तथा अन्य सुविधा निर्धारण गर्नु अघि समितिले नेपाल सरकारको स्वीकृति प्राप्त गर्नु पर्नेछ ।